डीआइजीका लागि पाँच जनाकाे नाम सिफारिस

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ९, आइतबार २१:३०

काठमाडौं । नेपाल प्रहरीका ५ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजी बढुवाका लागि नाम सिफारिस भएकाे हाे ।

एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेलाई डीआईजी बढुवाका लागि सिफारिस गरिएकाे हाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.