विराटनगरको कर कार्यालयभित्रैबाट चोरी भयो मोटरसाइकल

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २५, मंगलबार १७:११

विराटनगर । विराटनगरको आन्तरिक राजस्व कार्यालय (कर कार्यालय)भित्रैबाट मोटरसाइकल चोरी भएको छ ।

कार्यालय परिसरमा पार्किङ गरेर राखिएको को २३ प ३१६ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो ४ बजेतिर चोरी भएको हो । उक्त मोटरसाइकल विराटनगर महानगरपालिका–११ मा बस्दै आएका विक्रम साहको हो ।

पार्किङ गरेर उनी कामका लागि कार्यालयभित्र छिरेका थिए । आधा घण्टामा निस्किएर हेर्दा मोटरसाइकल चोरी भइसकेको उनले बताए ।

साहले घटनाका बारेमा प्रहरीलाई जानकारी गराइसकेका छन् । प्रहरीले मोटरसाइकल र चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.