सर्वोच्चले गरेन दुर्गा प्रसाईंलाई थुनामुक्त

Share this
800shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ८, मंगलबार १४:५२

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

प्रसाईंलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनकै छोरा निराजनले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

तर, इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ । प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई आइतबार पक्राउ गरेको हो । उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत काठमाडौंले उनलाई ३ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.