विपद्मा मृत्यु हुनेको संख्या २ सयनजिक

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १४, सोमबार ०८:४०
फाइल फाेटाे

काठमाडौं। बाढी, पहिरो तथा डुबानजस्ता विपद्मा परेर मुलुकभर मृत्यु हुनेको संख्या २ सयनजिक पुगेको छ ।

हालसम्म १ सय ९२ जनाको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको छ । बाढी, पहिरोमा परेर हालसम्म ३० जना बेपत्ता छन् । १ सय ९४ जना घाइते भएका छन् । घाइतेको सरकारले निःशुल्क उपचार गरिरहेको छ ।

मृतकको संख्या बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार प्राकृतिक प्रकोपमा परेका ४ हजार ५ सयभन्दा बढीको उद्धार गरिएको छ । अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको जानकारी उनले दिए ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.