बाढी पहिरोमा मृत्यु हुनेको संख्या १९३ पुग्याे

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १४, सोमबार १३:३२

काठमाडाैँ । नेपालमा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ९३ पुगेको छ ।

बिहीबार, शुक्रबार र शनिबारको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ९३ पुगेको हो । नेपाल प्रहरीका अनुसार ३१ जना बेपत्ता रहेका छन् ।

घाइतेको सङ्ख्या ९६ पुगेको छ । ३ हजार ७०५ जनाभन्दा बढीको उद्धार गरिएको छ ।

अविरल वर्षाका आएको बाढी र पहिरोका कारण अवरुद्ध रहेको सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.