विराटनगरमा मृत भेटिए पुरुष, पहिचान खुलेन

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १९, शनिबार १८:४८

विराटनगर । विराटनगरमा एक पुरुष मृत फेला परेका छन् । शनिबार  दिउँसो विराटनगर महानगरपालिका– ९ स्थित पुरानो संचयकोषको कार्यालयको पेटीमा अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।

मृतकको पहिचान नखुलेको वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव उपरीक्षक बुद्ध श्रेष्ठले जानकारी दिए । उनका अनुसार शव पोष्टमार्टमका लागि कोशी अस्पताल पठाएर पहिचानको प्रयास भइरहेको छ ।

मृत भेटिएका पुरुषले मागेर गुजारा गर्दै आएको देखिएकाे प्रहरीले बताएकाे छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.