मामाघर आएका २ वर्षीय बालकको मृत्यु

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २, शुक्रबार ०८:३२

विराटनगर । झापामा मामाघर आएका २ वर्षीय बालकको मृत्यु भएको छ ।

बिहीबार झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ का सवनम मस्कराको २ वर्षीय छोरा शिवयम मस्कराको मामाघरमा फलामको गेटले किचेर मृत्यु भएको हो ।

आमा श्रेया अग्रवालसँग अर्जुनधारा नगरपालिका ६ मा रहेकाे रिषी अग्रवालको (मामाघर) घरमा पाहुना गएका उनलाई खेल्ने क्रममा बिहीबार बेलुका फलामको गेटले खिचेको थियो ।

घटनापछि उनलाई बि एण्ड सी अस्ताल भर्ना गरिएको थियो । उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.