महिला साफमा माल्दिभ्ससँग खेल्दै नेपाल

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ५, सोमबार ०७:०८

विराटनगर । महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ । घरेलु मैदानमा दशरथ रंगशालामा आज साँझ साढे ५ बजे खेल सुरु हुनेछ ।

समूह बि मा रहेका दुबै टोलीले एक–एक खेल खेलिसकेका छन् । नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको थियो ।

समूहमा नेपालको १ अंक छ भने माल्दिभ्सअंकविहीन छ। यो खेल सेमिफाइनल पुग्नका लागि निकै महत्वपूर्ण छ।​

तुलानात्मक रुपमा नेपालभन्दा माल्दिभ्स कमजोर छ। आजको खेलमा बराबरी गरे नेपाललाई बेफाइदा हुनेछ । जितको अवस्थामा सेमिफाइनलको बाटो सहज हुनेछ ।
नेपाल साफको ५ वटा संस्करणमा उपविजेता बनेको थियो ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.