लक्ष्मीपूजापछि झिलिमिली बिर्तामोड (तस्वीरहरू)

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक १५, बिहीबार २२:४७

बिर्तामोड । तिहारको मुख्य दिन बिहीबार साँझ घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ ।

हिन्दू धर्मावलम्बीहरूले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् ।

Advertisement

लक्ष्मीपूजापछि घरघरमा बालिएको बत्तीका कारण झापाको बिर्तामोड बजार चम्किलो देखिएको छ ।

बिर्तामोडको मुख्य चोक मुक्ती चोक र पूर्व–पश्चिम राजमार्ग पनि उज्यालो देखिन्छ ।

धेरैजसो घर, कार्यालय तथा अन्य पसल तथा व्यवसाय रहेको भवनमा झिलिमिली बत्ती बालिएको छ ।

हेर्नुहोस् ड्रोनबाट लिइएका तस्वीरहरू

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.