संगम पार्टी प्यालेसको तास अखडामा प्रहरीको छापा, १० लाखसहित १० पक्राउ

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १७, शनिबार १२:२९

विराटनगर । विराटनगरको संगम पार्टी प्यालेसको  तास अखडाबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राति विराटनगर महानगरपालिका– ११ मा रहेको संगम पार्टी प्यालेसबाट १० लाख ६ हजार नगदसहित १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने सबै विराटनगरका व्यापारीहरु हुन् ।

विशेष सूचनाका आधारमा पुगेको प्रहरीले शुक्रबार राति १० लाख ६ हजार ९९५ रुपैयाँ नगद र पाँच सेट ताससहित उनीहरुलाई पक्राउ गरेको माेरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जाेशीले बताए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा लिला सहनीसहित १० जना छन् ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.