
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारीपीडितको आन्दोलना ऐक्यबद्धता जनाएको छ । सहकारीपीडितले बुधबार (मंसिर ५)देखि बचत फिर्ताको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्दैछन् ।
पार्टीका कार्यवाहक महामन्त्री मनिष झाले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा पार्टीको ऐक्यबद्धता रहेको जनाएका छन् । राज्यकै कारण सहकारीपीडितले बचत फिर्ता नपाएको र सहकारीको समस्या समाधान हुन नसकेको रास्वपाको ठहर छ ।
यस्तो छ रास्वपाको विज्ञप्ति


























