काठमाडौं । नेपाल प्रहरीका २ जना २९ जना वरिष्ठ हवल्दार असइमा बढुवाका लागि सिफारिस भएका छन् ।
वरिष्ठ हवल्दारलाई असइमा बढुवाका लागि आइतबार सिफारिस गरिएको हो ।
यस्तो छ बढुवा सिफारिस सूची