कृषिमन्त्रीसँग ४५ तोल सुन र ४० तोला चाँदी, हाइड्राेमा लगानी (हेर्नुहाेस् विवरण)

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १४, शुक्रबार १८:४५

विराटनगर । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

उनले ताप्लेजुङको मेरिङदेन गाउँपालिका– ४ मा घरजग्गा रहेको विवरण सार्वजनिक गरेका हुन् । मेरिङदेनमै उनको नाममा ९ स्थानमा जग्गा छ ।

मन्त्री हाङगामको नाममा ४५ तोल सुन र ४० ताेला चाँदी छ । ४५ तोल सुन उपहार पाएको उल्लेख गरेका छन् । ४० तोला चाँदी पनि उपहार पाएको उल्लेख गरेका छन् ।

विभिन्न सातवटा हाइड्रो पावरमा लगानी रहेको विवरण सार्वजनिक गरेका छन् ।

सम्पत्ति विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस् 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.