दुर्घटनामा एकको मृत्यु, दुई जना गम्भीर

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १५, शनिबार ११:१६

सिरहा। सिरहामा मोटरसाइकल दुर्घटना हुँदा १ जना युवकको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।

सिरहा नगरपालिका– ९ गुलरियामा दुर्घटना हुँदा नवराजपुर गाउँपालिका–१ तामासुइयाका ३२ वर्षीय रञ्जित मुखियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा सवार नवराजपुर–१ का ३५ वर्षीय अरबेन्द्र यादव र ३७ वर्षीय रामबाबु साह घाइते भएका छन् ।

उनीहरुको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । शुक्रबार राति दुर्घटनामा परेको मोटरसाइकलको नम्बर खुलेको छैन ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.