स्थानीय तह उपनिर्वाचन : सकियो मतदानको अवधि, मतपेटिका संकलन सुरु

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १६, आइतबार १७:२१

विराटनगर । स्थानीय तह उपनिर्वाचनको मतदान सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजे सकिएको हो ।

मतदान सकिएपछि मतदान केन्द्रमा खटिएका कर्मचारीले मतपेटिका संकलन सुरु गरेका छन् ।

उपनिर्वाचन भएकाे मोरङको ग्रामथान गाउँपालिकासहित अन्य मतदान भएका पालिकामा मतपेटिका संकलन सुरु भएको हो ।

ग्रामथानमा मतपेटिका संकलनपछि सर्वदलीय बैठक राखेर आजै मतगणना सुरु गर्ने तयारी छ ।

देशभर नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएकाे थियाे ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.