न्यूज २४ प्रतिष्ठान शाखाको अध्यक्षमा कन्दङवा निर्विरोध

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २७, बिहीबार १५:५३

काठमाडौं । नेपाल पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठान शाखाको अध्यक्षमा कृष्ण कुमार कन्दङवा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिष्ठान शाखा सदस्यहरुको सर्वसहमति अनुसार कन्दङवाको नेतृत्वमा ११ सदस्य समिति निर्विरोध निर्वाचित भएको हो ।

प्रतिष्ठान शाखाको उपाध्यक्षमा केशव निरौला, महिला उपाध्यक्ष अनुला महर्जन, सचिव विना पौडेल, सहसचिव विनोद बजगाईँ र कोषाध्यक्षमा नन्दश्याम महर्जन निर्विरोध भएका छन् ।

सदस्यहरुमा मदन सापकोटा, विद्या बस्नेत, विरेन्द्र जैरु, कान्छा डंगोल र उपेन्द्र शाही निर्वाचित भएका छन् ।

सबै पदमा आवश्यक बाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेको र कसैको दाबी नपरेको हुँदा निर्विरोध निर्वाचित घोषणा गरिएको निर्वाचन समिति संयोजक नवराज चालिसेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.