थुनुवा महिला हतकडीसहित फरार

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १४, आइतबार १८:३९
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

काठमाडौं । कैलालीको सरकारी वकिलको कार्यालयबाट हतकडीसहित एक जना थुनुवा महिला फरार भएकी छन् ।

मानव बेचबिखन मुद्दामा पक्राउ परेकी ५० वर्षीय मिना शाही दमाईं म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगेको समय भागेकी हुन् ।

हतकडीसहित फरार भएकी उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोगमा इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.