कटान खोलाको बगरमा भेटियो ३८ बोरा गाँजा

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार ०९:१३

विराटनगर । प्रहरीले सुनसरीको कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा ३८ बोरा गाँजा बरामद गरेको छ ।

सुनसरीको हरिनगरा गाँउपालिका– ५ र ६ को सिमाना भएर बग्ने कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा मंगलबार बेलुका ३८ बोरा गाँजा बरामद गरेको हो ।

बरामद भएको गाँजा १ हजार १ सय २० किलो रहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । गाँजा कस्ले राख्याे भन्ने खुलेकाे छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.