यस्तो छ सुनचाँदीको निर्धारित मूल्य

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १०, मंगलबार ११:०९

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (मंगलबार)का लागि सुनचाँदीको मूल्य निर्धारण गरेको छ ।

महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५ सय कायम गरिएको छ । चाँदीको मूल्य तोलाको २ हजार १ सय ६० रूपैयाँ तोकिएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.