अमेरिकी डलरकाे सटहीदर यथावत, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ९, शुक्रबार ०६:००
विदेशी मुद्राको विनिमय दर यस्ताे छ

विराटनगर । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपियाँ ९६ पैसा र बिक्री दर १३८ रूपियाँ ५६ पैसा निर्धारण गरिएको छ । बिहीबार पनि साेही मूल्यमा काराेबार भएकाे थियाे ।

आज युरोपियन युरो एकको खरिददर १६२ रूपियाँ ०८ पैसा र बिक्रीदर १६२ रूपियाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपियाँ ८१ पैसा र बिक्रीदर १८७ रूपियाँ ६२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रूपियाँ ६२ पैसा र बिक्रीदर १७४ रूपियाँ ३८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपियाँ २१ पैसा र बिक्रीदर ९१ रूपियाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रूपियाँ ३३ पैसा र बिक्रीदर १०१ रूपियाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपियाँ र बिक्रीदर १०८ रूपियाँ ४७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रूपियाँ ४१ पैसा र बिक्रीदर नौ रूपियाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ २८ पैसा र बिक्रीदर १९ रूपियाँ ३६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ७७ पैसा र बिक्रीदर ३६ रूपियाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपियाँ ८५ पैसा र बिक्रीदर ३८ रूपियाँ ०१ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपियाँ २७ पैसा र बिक्रीदर चार रूपियाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपियाँ ५६ पैसा र बिक्रीदर ३७ रूपियाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपियाँ ७३ पैसा र बिक्रीदर ३२ रूपियाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपियाँ ०७ पैसा र बिक्रीदर १० रूपियाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपियाँ ४७ पैसा र बिक्रीदर १४ रूपियाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपियाँ ७१ पैसा र बिक्रीदर २१ रूपियाँ ८१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपियाँ ५७ पैसा र बिक्रीदर १७ रूपियाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपियाँ ३० पैसा र बिक्रीदर ४५४ रूपियाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रूपियाँ ०३ पैसा र बिक्रीदर ३६७ रूपियाँ ६३ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रूपियाँ ३३ पैसा र बिक्रीदर ३५९ रूपियाँ ८९ पैसा रहेको छ।

भारतीय रूपियाँ एक सयको खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंककले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंककले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंककको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.