ललितकी आमाको निधनप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २६, सोमबार ११:४५

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले क्रिकेटर ललित राजवंशीको आमाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले सोमबार विराटनगर महानगरपालिका–१४ स्थित राजवंशी निवासमा पुगेर दुःख व्यक्त गरेका हुन् । उनले घरैमा पुगेर परिवारजनसँग भेटघाट गरी समवेदना व्यक्त गरेका छन् ।

क्रिकेटका राष्ट्रिय खेलाडी ललितकी आमा शुभकुमारी राजवंशीको आइतबार निधन भएको हो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.