एन्फा महिला लिग छनोट : खेलकुद क्लबलाई हराउँदै संकटा एफसीको पहिलो जीत

Share this
631shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ३०, शुक्रबार ०७:३०

विराटनगर । एन्फा महिला लिग छनोटअन्तर्गत हिजो भएको दोस्रो खेलमा सङ्कटा एफसीले नेपाल खेलकुद क्लबलाई १–० ले हराएको छ ।

खेलको दोस्रो हाफमा यशोदा शाहीले गरेको गोलमा सङ्कटा विजयी भयो । त्यसअघि सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा छहारी क्लवबले एफसी रियललाई ३–० ले हराएको थियो ।

छहारीका तर्फबाट पहिलो हाफमा ललिता मण्डल र सुमित्रा सिंह पाख्रिनको गोल गरिन । दोस्रो हाफमा सानिमा माया लोले गोल गरिन् ।

छनोट प्रतियोगितामा १४ टोली सहभागी छन । सहभागीमध्येबाट उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुनेछन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

दुवै समूहमा शीर्ष दुई टोली एन्फा लिग पुग्नेछन् । समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेल मार्फत पाँचौं टोलीको टुङ्गो लाग्ने छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.