कुस्ती खेलाडी मृत भेटिइन्

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १५, आइतबार १९:११

काठमाडौं । सशस्त्र प्रहरी बलकी कुस्ती खेलाडी भावना चन्द आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी छिन् ।

मृत भेटिनेमा खेलकुद शिक्षालय हल्चोकमा कार्यरत २४ वर्षीया (जवान) भावना चन्द छिन् । उनी कुस्ती खेलाडी रहेको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–३ घर भएकी चन्द नागार्जुन नगरपालिका–४ सीतापाइलास्थित कुमारी टोलमा आफ्नै कोठामा झुन्डिएको मृत अवस्थामा भेटिएकी हुन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.