जिल्ला प्रशासन कार्यालयलाई व्यापार संघद्वारा गाडी सहयाेग

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १२, आइतबार १७:२६

विराटनगर । मोरङ उद्योग व्यापार संघले जिल्ला प्रशासन कार्यालय मोरङलाई एउटा चार पाङ्ग्रे गाडी र जिल्ला प्रहरी कार्यालय मोरङलाई एउटा मोटरसाइकल सहयोग गरेको छ ।

जेनजी आन्दोलनका क्रममा भदौं २४ गते आगजनी हुँदा जिल्ला प्रशासन कार्यालय मोरङका सवारी साधन र अन्य सामग्री जलेर ध्वस्त भएकाे थियाे ।

कार्यालय सञ्चालनमा सहजताका लागि आइतबार मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गाडीको चाबी हस्तान्त्रण गरे ।

राठीले मोरङ प्रहरी उपरीक्षक कवित कटवाललाई मोटरसाइकको चाबी हस्तान्त्रण गरे ।

आगलागीबाट ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई सेवा प्रवाहलाई सहज बनाउनका लागि सहयोग गरेको अध्यक्ष राठीले बताए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.