४ खर्ब ६८ अर्ब रुपैयाँको वस्तु आयात

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १०, सोमबार ०६:०४
फाइल तस्बिर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४ खर्ब ६८ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ९० अर्ब रुपैयाँको वस्तु आयात गरेको थियो ।

भन्सार विभागका अनुसार साउन, भदौ र असोजमा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अविधमा ३८ अर्ब ३७ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । कुल व्यापारमा निर्यातको हिस्सा १३.४६ प्रतिशत छ भने आयातको हिस्सा ८६.५४ प्रतिशत रहेको विभागको तथ्यांक छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापार घाटा ५ खर्ब ४० अर्ब रुपैयाँ पुगेको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा व्यापार घाटा २६.०४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापार घाटा ४ खर्ब २९ अर्ब रुपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.