ब्लाइण्ड महिला टी२० विश्वकपको उपाधिका लागि नेपाल र भारत भिड्दै

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ७, आइतबार १०:१०

काठमाडौं । प्रथम ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेटको उपाधिका लागि आज (आइतबार) नेपाली टिमले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट ग्राउण्डमा यो फाइनल खेल नेपाली समय अनुसार आज बिहान ११:४५ बजे सुरु हुनेछ।

नेपालले दोस्रो सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो सहभागितामै इतिहास: यो पहिलो पटक आयोजना भएको ब्लाइण्ड महिला टी२० विश्वकप हो, जसमा फाइनल पुगेर नेपालले कीर्तिमान बनाइसकेको छ ।

भारतले पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । नेपाल र भारत दुवैले फाइनलमा पुगेर इतिहास रचेका छन्। अब नेपाली टोलीको लक्ष्य अन्तिम खुड्किलो पार गर्दै च्याम्पियन बनेर विश्वकपको उपाधि नेपाल भित्राउनु रहेको छ। सम्पूर्ण नेपालीको ध्यान र समर्थन आज नेपाली टिममाथि रहनेछ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.