पावर लिफ्टिङ टोलीको बिदाइ

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ७, आइतबार २०:३४
पावर लिफ्टिङ टोलीको बिदाइ

काठमाडौं । विश्व पावर लिफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन २८ खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली बुधबार श्रीलंकाको कोलम्बो जाने भएको छ ।

प्रतियोगिता नोभेम्बर २७ देखि ३० तारिखसम्म हुनेछ । खेलाडीमा आदेश श्रेष्ठ, अंकित योञ्जन, अर्चना मानन्धर, असेन महर्जन, भेषकुमारी अस्लामी, विकेश श्रेष्ठ, विकिन जोशी, देवकी खड्का, डा. जितेन्द्रकुमार शाह, ज्ञानरत्न शाही, झरना योञ्जन, कल्पना खत्री, लक्ष्मी महर्जन, मनोज श्रेष्ठ, निमेष छुकन, ओजशचरण जोशी, पुनम चौधरी, प्रमिका विष्ट, रमेश श्रेष्ठ, रुबी श्रेष्ठ, सविता ह्याजु, सविता श्रेष्ठ, समन मधिकर्मी, सौगात कर्माचार्य, शर्मिला शाह, सुजित अवाले, शुकदेव कार्की र आकृत बानियाँ रहेका छन् ।

व्यवस्थापकमा डेभिड प्रधान तथा प्रशिक्षकमा निकिता महर्जन, प्रशान्त मानन्धर, पुनीत श्रेष्ठ, रुजेश शाही र सुजन श्रेष्ठ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच आइतबार बिदाइ गरे ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.