एनपीएल : लुम्बिनीले टस जितेर बलिङ गर्दै, विराटनगरले पहिलो ब्याटिङ थाल्याे  

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १७, बुधबार १६:११
एनपीएल : लुम्बिनीले टस जितेर बलिङ गर्दै, विराटनगरलाई पहिलो ब्याटिङ थाल्याे

काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) बुधबार (आज) को खेलमा लुम्बिनीले टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएको छ । 

टस जितेर लुम्बिनी बलिङ रोज्दै पहिलो ब्याटिङको मौका विराटनगर किंग्सलाई दिएको छ । विराटनगरबाट दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु प्लेसिस खेल्दै छन्। यो सिजन एनपीएल खेल्ने उनी हाई प्रोफाइल खेलाडी हुन् ।

विराटनगर र लुम्बिनी दुवै टोलीको छैटौं खेल हो । ४ जित र १ हार सहित ८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ। आज जिते विराटनगर प्ले अफमा पुग्नेछ।

यता लुम्बिनीलाई भने जित निकै महत्वपूर्ण छ । खेलमा ३ हार र २ जितले मात्र ४ अंक बनाएको छ। हारले भने लुम्बिनीको प्ले अफ यात्रा निकै कठिन बन्ने छ। यदि आज जित निकाले लुम्बिनीको प्ले अफ यात्रा केही सहज बन्ने छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.