यस्ताे छ भारतमा स्टार फुटबलर लियोनल मेस्सीकाे भ्रमण तालिका

Share this
786shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २७, शनिबार १२:०९

काठमाडौं । स्टार फुटबलर अर्जेन्टिनाका लियोनल मेस्सी  भारतको कोलकाता आइपुगेका पुगेका छन् । उनीसँगै फुटबलर लुइस सुआरेज र रोड्रिगो डी पाल पनि आएका छन् ।

मेस्सी जीओएटी इन्डिया टुर–२०२५ का लागि कोलकाता पुगेका हुन् । समाचार एजेन्सी पीटीआईका अनुसार मेस्सीको स्वागतका लागि हजारौं फ्यानहरू बसेका थिए । मेस्सी सवार विमान शनिबार बिहान २ बजेर २६ मिनेट जाँदा (भारतीय समयअनुसार) कोलकातामा अवतरण भएको थियो ।

जीओएटी इन्डिया टुर–२०२५ अन्तगर्त मेस्सी तीन दिन भारत बसाइँमा हुने छन् । यस दौरान उनी भारतका चार शहरको भ्रमण गर्नेछन् ।

१४ वर्षपछि उनी भारत आएका हुन् । उनले हैदरावादमा मैत्रीपूर्ण फुटबल खेल्नेछन् । उनले बलिउड स्टार शाहरुख खान, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र इन्डियन क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुली, सचिन तेन्दुलकरलगायतसँग पनि उनले भेट्ने कार्यक्रम छ । १५ डिसेम्बरमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम छ । त्यसपछि उनी अमेरिका फर्कनेछन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×