सन्दीप लामिछानेले बीपीएल खेल्ने

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २८, आइतबार १८:०८

विराटनगर । नेपालका स्टार लेग–स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) २०२६ खेल्ने भएका छन् । उनलाई राजशाही वारियर्सले अनुबन्ध गरेको छ ।

यो बंगलादेशको टी– २० प्रतियोगितामा उनको पहिलो उपस्थिति हुनेछ । लामिछाने विश्वव्यापी फ्रेन्चाइज क्रिकेटमा परिचित खेलाडी हुन् ।

नेपाल प्रिमियर लिगमा उनले विराटनगर किङ्ग्सकाे नेतृत्व गरेका छन् ।

लामिछानेले आइपीएल, क्यारेबियन प्रिमियर लिग (सीपीएल), बिग ब्यास लिग (बीबीएल) र क्यानडाको ग्लोबल टी–२० लिग जस्ता प्रमुख प्रतियोगिताहरूमा खेलिसकेका छन् । नेपालका लागि ६८ टी– २० अन्तर्राष्ट्रिय इनिङमा लामिछानेले १२९ विकेट लिएका छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.