सुन र चाँदीको मूल्यमा फेरि वृद्धि

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २, शुक्रबार ११:०८

काठमाडौँ । नेपाली बजारमा अघिल्लो दिन सामान्य घटेको सुनचाँदीको मूल्य शुक्रबार पुनः उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ।

छापावाल सुन आज प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। स्मरण रहोस्, गत बुधबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दु प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो।

चाँदीको मूल्यमा पनि आज उल्लेख्य वृद्धि भएको छ। तोलामा १६० रुपैयाँले बढेर आज चाँदी प्रतितोला ५ हजार ६४५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको भाउ ५ हजार ४८५ रुपैयाँ रहेको थियो। चाँदीले पनि गत बुधबार हालसम्मकै उच्च मूल्य प्रतितोला ६ हजार ६५५ रुपैयाँको रेकर्ड बनाएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा अस्थिरता देखिएको व्यवसायीहरूले बताएका छन्।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.