सुजुकी अटो प्यालेस विराटनगरद्वारा नयाँ एसयुभी भिक्टोरिस सार्वजनिक

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ८, बिहीबार ०९:३७
सुजुकी अटो प्यालेस विराटनगरद्वारा नयाँ एसयुभी भिक्टोरिस सार्वजनिक

विराटनगर । सुजुकी गाडीको आधिकारिक बिक्रेता सुजुकी अटो प्यालेस विराटनगरले नयाँ एसयुभी भिक्टोरिस सार्वजनिक गरेको छ ।

अहिलेसम्मकै सबैभन्दा धेरै सुविधा समेटिएको नयाँ एसयुभी ‘भिक्टोरिस’ गाडीको १०५ वर्षीया रोमनकुमारी भट्टराईले एक कार्यक्रमका बीच सार्वजनिक गरिन् । भविष्यमुखी डिजाइन, विलासी आराम र इन्टेलिजेन्ट प्रविधिको उत्तम समिश्रणका रूपमा यो एसयुभीलाई बजारमा उतारिएको सुजुकी अटो प्यालेसका प्रबन्ध निर्देशक राजेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार ‘भिक्टोरिस’ हाइब्रिड गाडी ग्राहकको आराम, सुरक्षा र सुखद ड्राइभिङ अनुभवलाई मध्यनजर गर्दै यसमा आधुनिक समयका सबै आवश्यक सुविधाहरू समावेश गरिएको बताए । यो स्ट्रोङ हाइब्रिड श्रेणीका गाडीहरू पेट्रोल र विद्युत दुवै प्रकारले चल्छन् ।

पेट्रोल इन्जिन चलेका बेला यसमा भएका ब्याट्रीहरू आफै चार्ज हुने किसिमले डिजाइन गरिएको छ । जसका कारण प्रति लिटर २८ किलोमिटरको माइलेज दिने भट्टराईले बताए ।

यसमा  आपत्कालीन स्वचालित ब्रेक प्रणाली, लेन परिवर्तन चेतावनी, अनुकूल क्रुज नियन्त्रण, अगाडि ठोक्किनबाट जोगाउने प्रविधि तथा चालकको सतर्कता निगरानी प्रणाली जस्ता अत्याधुनिक सुरक्षा सुविधा समावेश छन् ।

गाडीको लन्चिङ अफर मूल्य ५० लाख ९९ हजार रुपैयाँ कायम गरेको छ  । पहिलो ५० वटा गाडी खरिदमा ३ लाख छुट गरिएको भट्टराईले बताए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.