
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ ।
सुन तोलाको १३ हजार ४ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ । सुनको मूल्य आइतबार तोलाको ३ लाख रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलाको ३ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोलाख ५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार मूल्य तोलाको ५ हजार ५ सय रूपैयाँ थियो ।

























