टी २० क्रिकेटमा तीन खेल हुँदै

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २६, सोमबार ०८:३२
टी २० क्रिकेटमा तीन खेल हुँदै

विराटनगर । टी २० विश्वकप क्रिकेट अन्तर्गत सोमबार (आज) एकै दिन ३ वटा प्रतिस्पर्धात्मक खेलहरू हुँदैछन् ।
दिनको पहिलो खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा बिहान ११ः१५ बजे सुरु हुनेछ। यस खेलमा स्कटल्याण्ड र इटाली आमनेसामने हुँदैछन् ।  

त्यसैगरी,  दिउँसो ३ः१५ बजे  जिम्बाबे र ओमान श्रीलंकाको कोलम्बोमा भिड्ने छन् । आजको अन्तिम तथा सबैभन्दा चर्चित खेल साँझ ७ः१५ बजे भारतको अहमदाबादमा सुरु हुनेछ। यस खेलमा दक्षिण अफ्रिका र क्यानाडा आमनेसामने हुँदैछन्।  

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×