महिला लिगमा संकटाको विजयी सुरुवात

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ४, बुधबार १४:३२
महिला लिगमा संकटाको विजयी सुरुवात

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक एन्फा राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्‌घाटन खेलमा संकटा एफसीले विजयी सुरुवात गरेको छ।

बुधबार भएको उद्‌घाटन खेलमा संकटाले न्यू रोड टिम (एनआरटी)लाई ४–० को फराकिलो गोलअन्तरमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

खेलको ५ औँ मिनेटमा संकटाका लागि विन थिङ्गी टुनले पहिलो गोल गरिन् । २३ औँ मिनेटमा शुक्रिया मियाले गोल गर्दै गोल संख्या दोब्बर बनाइन् ।  दोस्रो गोल गरेको दुई मिनेटपछि नै लुसिया जोसेले संकटाका लागि गोल थप्दै गोल संख्या ३–० बनाइन् ।

संकटाले दोस्रो हाफको ५२ औँ मिनेटमा क्विनेबल अमानक्राहले गोल गरिन् । आजै हुने दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र झापा एफसीबीच हुनेछ । लिग वैशाख १२ गते हुनेछ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.