सुनसरीबाट ४३० किलो गाँजा बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २७, बुधबार १२:५६

विराटनगर । सुनसरीबाट प्रहरीले ४ सय ३० किलो गाँजा बरामद गरेको छ । बराहक्षेत्र नगरपालिका–२ स्थित पटनाली जंगलमा बेवारिसे अवस्थामा गाँजा फेला परेको हो ।

प्रहरीका अनुसार को २४ प ६७४ नम्बरको मोटरसाइकल र १५ वटा बोरामा रहेको गाँजा बरामद गरेर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगिएको छ । गाँजा कसले र कहाँबाट ल्याएको भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
तपाइको प्रतिक्रिया
देवानगन्ज घटनाको विरोधमा आगजनी र तोडफोड, आधा दर्जन बढी पसलमा क्षति
कप्तानगन्ज घटनाको असर : मोरङमा डिजे बजाउन प्रतिबन्ध
देवानगन्ज गोलीकाण्डको विरोध देशव्यापी बन्दै : विराटनगरमा बजार बन्द, सुनसरीमा राजमार्ग ठप्प, सिरहासम्म फैलियो आन्दोलन
ससुरालीमा श्रीमतीको हत्या प्रयास आरोपमा श्रीमान् पक्राउ
ससुरालीमा श्रीमतीको हत्या प्रयासकाे आरोपमा श्रीमान् पक्राउ
सुनको मूल्यमा घट्याे
सुनको मूल्यमा घट्याे
पकलीदेखि कोशी ब्यारेजसम्म सडक अवरुद्ध, इटहरीबाट पश्चिम जाने गाडी रोकिए
पकलीदेखि कोशी ब्यारेजसम्म सडक अवरुद्ध, इटहरीबाट पश्चिम जाने गाडी रोकिए
विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने नेपाली टोलीको बिदाइ
विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने नेपाली टोलीको बिदाइ
विराटनगरको एक कम्पनीसहित १२ निर्माण र आपूर्ति कम्पनी कालोसूचीमा (सूचीसहित)
विराटनगरको एक कम्पनीसहित १२ निर्माण र आपूर्ति कम्पनी कालोसूचीमा (सूचीसहित)
सुनसरीका विभिन्न स्थानमा कर्फ्यू यथावत्
कप्तानगन्ज घटनापछि तीन पालिकाको शोक, बिदा र सद्भावको अपिल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×