सुनचाँदीको मूल्य बढ्यो 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १९, शुक्रबार ११:१५
सुनचाँदीको मूल्य बढ्यो 

विराटनगर । नेपाली बजारमा बिहीबार (आज) सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुन प्रतितोला ७ हजार २ सय रुपैयाँ र चाँदी प्रतितोला १ सय ६५ रुपैयाँले वृद्धि भएको हो ।

शुक्रबार बजारमा सुन प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन बिहीबार २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदी शुक्रबार प्रतितोला ४ हजार ६ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन बिहीबार बजारमा प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

तपाइको प्रतिक्रिया
झापामा आगलागी, ४२ लाखको क्षति
वर्षाले मेलम्चीको पानी धमिलिएपछि काठमाडौंमा खानेपानी वितरण रोकियो
सुधनको ‘काउन्टडाउन’, अदालतको ‘ब्रेक’
स्विट्जरल्यान्डको प्रभावशाली प्रदर्शन, अल्जेरियालाई पाखा लगाउँदै अन्तिम १६ मा स्थान सुरक्षित
सुनचाँदीको मूल्य बढ्यो 
सुनचाँदीको मूल्य बढ्यो 
बर्डफ्लु प्रभावित किसानलाई सरकारले क्षतिपूर्ति दिने 
बर्डफ्लु प्रभावित किसानलाई सरकारले क्षतिपूर्ति दिने 
सीमावर्ती क्षेत्रमा बढ्दो चुनौतीबीच मोरङमा सशस्त्र र सीमावासीबीच संवाद
इटहरीका व्यवसायीको साझा माग: ‘‘व्यवसायमैत्री नीति र लगानीको सुरक्षा’
इटहरीका व्यवसायीको साझा माग: ‘व्यवसायमैत्री नीति र लगानीको सुरक्षा’
 राष्ट्रिय सभाको बैठकमा विभिन्न मन्त्रालयको बजेट र विनियोजन विधेयकमाथि छलफल हुने
राष्ट्रिय सभाको बैठकमा विभिन्न मन्त्रालयको बजेट र विनियोजन विधेयकमाथि छलफल हुने
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
दोहोरो नागरिकता र राहदानीमा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.