सुनको मूल्य वृद्धि: तोलामा ६ सयले बढ्दा चाँदी सस्तियो

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ४, आइतबार १०:५०

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो।

नयाँ मूल्य अनुसार छापावाल सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३८ हजार १ सय ७० रुपैयाँ तोकिएको छ।

सुनको भाउ बढ्दा चाँदीको मूल्यमा भने गिरावट आएको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर ५ हजार ६ सय २५ रुपैयाँमा झरेको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ६ सय ४५ रुपैयाँमा किनबेच भएको थियो। आज १० ग्राम चाँदीको भाउ ४ हजार ८ सय २३ रुपैयाँ कायम गरिएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.