टेबल टेनिसको उपाधि अरनिको कलेजलाई

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १८, आइतबार १६:५६
टेबल टेनिसको उपाधि अरनिको कलेजलाई

विराटनगर । विराटनगरमा भएको हिसान स्पोर्ट्स मिटमा टेबल टेनिसको उपाधि अरनिको कलेजले जितेको छ । हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत टेबल टेनिसको छात्र र छात्रातर्फ अरनिको कलेजले उपाधि जितेको हो ।

टेबल टेनिसको छात्र टिम इभेन्ट्समा अरनिको प्रथम, शिक्षादीप दोस्रो तथा कान्तिपुर कलेज र भानु कलेज तेस्रो भयो । छात्रा टिम इभेन्ट्समा अरनिको कलेज प्रथम, शिक्षादीप दोस्रो तथा  कान्तिपुर र मेरिल्यान्ड तेस्रो भयो ।

त्यस्तै, छात्र एकलमा मेरिल्यान्डका डेबिट बोहरा प्रथम, अरनिकोका आधार दाहाल दोस्रो तथा शिक्षादीपका आर्यन श्रेष्ठ र अविचल पोखरेल तेस्रो भए भने छात्रा एकलमा अरनिकोकी ओमकुमारी चौधरी प्रथम, अरनिकोकी साधना चौधरी दोस्रो तथा मेरिल्यान्डकी जिया सेन गुप्ता र प्राप्ति कार्की तेस्रो भए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.