एन्जिलालाई मनास्लुको सम्मान

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २९, बिहीबार १९:५१
एन्जिलालाई मनास्लुको सम्मान

काठमाडौं । चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एन्जिलालाई तुम्बापो सुब्बालाई बिहीबार सम्मान गरेको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशिष्ट व्यक्तित्वलाई सम्मान तथा बृहत् सांस्कृतिक कार्यक्रममा खेल क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै एन्जिलालाई मनास्लु खेलाडी सम्मान २०८२ बाट सम्मान गरिएको हो ।

सोही अवसरमा मनास्लुले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई पनि सम्मान गरेको थियो । विश्व लिम्बूलाई मनास्लु सञ्चारकर्मी सम्मान, अनन्तप्रसाद भेटवाललाई मनास्लु समाजसेवी सम्मान र अभिषेक घिमिरेलाई मनास्लु शिक्षा सेवी सम्मानबाट सम्मानित भए ।

उनीहरूलाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, मनास्लुका कार्यकारी अध्यक्ष गेन्द्र लामा र मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठले सम्मान गरे ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.