सुनको मूल्यमा गिरावट, चाँदी महँगियो

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ५, मंगलबार १०:५३

काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँले ओरालो लागेको छ।

मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५८ हजार ८ सय ३० रुपैयाँ तोकिएको छ।

सुनको मूल्य घट्दा चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँ पुगेको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय ८८ रुपैयाँ कायम गरिएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.