सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

Share this
791shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १४, बिहीबार १०:४४

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ। बुधबार प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ७० हजार ४०५ रुपैयाँ तोकिएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ।

चाँदी आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७ सय २५ रुपैयाँ कायम भएको छ। त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ९ सय ८ रुपैयाँ तोकिएको छ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.