एन्फा राष्ट्रिय लिग स्थगित

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ५, बिहीबार १६:१२
नेम्वाङविरुद्ध दायर भएको रिट खारेज 

काठमाडौं । काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिग अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै चलिरहेको लिग प्रतियोगिता अनिश्चितकालका लागि रोकेको जानकारी गराएको हो ।

एन्फाका अनुसार लिग स्थगित भएसँगै बिहीबार बेलुकाका लागि तय भएको खेल पनि सञ्चालन हुने छैन।

लिग प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपीएफ)का साथै भगवती क्लब, प्लानिङ ब्वाइज युनाइटेड, संकटा एफसी, फ्रेन्डस क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब, लालीगुराँस एसोसिएसन क्लब, चित्लाङ एफसी, काक्रेविहार क्लब, नव जनजागृति युवा क्लब र मनाङ मर्स्याङ्दी क्लबको सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.