सकियो ओलीको शल्यक्रिया

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ३०, सोमबार १३:०२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरी निकाल्ने शल्यक्रिया सफल भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा सोमबार बिहान गरिएको अप्रेसन चिकित्सक डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा सम्पन्न भएको अस्पताल स्रोतले जनाएको छ । करिब २२ एमएमको पत्थरीका कारण ओलीलाई पेट दुख्ने समस्या देखिँदै आएको थियो ।

Advertisement

चिकित्सकका अनुसार शल्यक्रिया सामान्य रूपमा सम्पन्न भएको छ । अहिले स्वास्थ्य अवस्था स्थिर रहेको छ । विस्तृत स्वास्थ्य विवरण भने अस्पतालले पछि सार्वजनिक गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
एमाले सचिवालय बैठक सकियो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय
एमाले सचिवालय बैठक सकियो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय
भरत दाहाल पक्राउ प्रकरण : कोशीका पूर्वमन्त्रीको अश्लील स्टाटस
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
६ हजारभन्दा बढी वडामा कांग्रेसको अधिवेशन, मोरङ–६ सहित केहीमा बाँकी
हावाहुरीले भाँचेको रुखको हाँगाले लागेर सुनसरीमा महिलाको मृत्यु
महासभामा भोटेकोशी विपदको विषय उठाउन रास्वपाको निर्देशन
रास्वपा सचिवालय बैठकका सात निर्णय : अनुशासन आयोगमा १० जना थपिए, तीन विभागमा नयाँ जिम्मेवारी
परराष्ट्रमन्त्री न्युयोर्कतर्फ
काजकिस्तानमाथि नेपालको शानदार जित 
काजकिस्तानमाथि नेपालको शानदार जित 
मोरङमा पक्राउ परेका राजनीतिक विश्लेषक भरत दाहाललाई काठमाडौं पठाइयो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×