मृतकको संख्या २ सय ९ पुग्यो

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १४, सोमबार २०:५१
फाइल फाेटाे

काठमाडौं । अविरल वर्षापछिको बाढी, पहिरो र डुबानमा परेर देशभर मृत्यु हुनेको संख्या २ सय ९ पुगेको छ ।

गृहमन्त्रालयका अनुसार सोमबार साँझसम्ममा मृतकको संख्या २ सय ९ पुगेको हो । अद्यावधिक विवरणअनुसार, २९ जना अझै बेपत्ता छन् भने बाढी र पहिरोबाट उद्धार गरिएका १ सय ४२ जना घाइते छन् ।

अहिलेसम्म काभ्रे, ललितपुर र सिन्धुलीलगायतका जिल्लाबाट हेलिकप्टरमार्फत ७ सय १३ भन्दा बढीको उद्धार गरिएको छ । हालसम्म कूल ४ हजारभन्दा बढीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.