तेलको ट्यांकरभित्र गाँजा बरामद

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २२, मंगलबार १५:४९
फाइल फाेटाे

हेटाैडा । तेल ट्यांकरभित्रबाट प्रहरीले ३ सय ९२ किलो लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपलिका -१५ रातोमाटेबाट गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

थाहा नगरपालिकाको पालुङबाट बिरगंजतर्फ जादै गरेको ना ७ ख १७७१ को ट्याङकरसहित चालक मकवानपुर मनहरी गाउँपालिका -९ ज्यामिरेका २६ वर्षीय रोशन पुरी र सहचालक सोही स्थानका २२ वर्षीय धनबहादुर मल्ललाई पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.