दसैंमा ससुराली घरमा पत्नीको हत्या आरोपमा पति पक्राउ

Share this
657shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २८, सोमबार १९:३३

विराटनगर । झापामा प्रहरीले पत्नीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

दसैंकाे टीकाकाे तेस्राे दिन सोमबार दिउँसो करिब ४ बजे झापाको अर्जुनधारा नगरपालिका– ३ दार्जिलिङ डाँडामा ३७ वर्षीया मुना चौहानको आरोपमा उनका पति सोही स्थानका ४६ वर्षीय  वीरबहादुर चौहानलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भरत कुमालको घरमा मुनाको हत्या भएको हो । सो घर मुनाकाे माइती हो ।

सोमबार दिउँसो सामान्य विवादमा उनले  धारिलो हतियारले घाटीमा प्रहार गरेकाे देखिएकाे प्रहरीले बताएकाे छ ।

हतियार प्रहारबाट मुनाकाे घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि फरार भएका वीरबहादुरलाई प्रहरीले जुकेखाडी जंगलबाट पक्राउ गरेकाे हाे । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.