झापामा होटलबाट जुवाडे पक्राउ

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २९, मंगलबार ०६:५८

झापा । झापाको शिवसताक्षीस्थित झिलझिले बजारबाट १२ जना जुवाडे पक्राउ परेका छन् । झिलझिलेस्थित सगरमाथा होटलबाट सोमबार राति १२ जनालाई पक्राउ गरेको हो ।

जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापा मगरले बताए ।

प्रहरीले जुवाको खालबाट करिब ५ लाख रुपैयाँ बरामद गरेको छ । पक्राउ पर्नेहरूलाई इलाका प्रहरी कार्यालय दमक लगिएको छ।

यी हुन पक्राउ परेकाहरु

१, झापा शिवसताक्षि नगपालिका– ६ का वर्ष ५० को मिलन भण्डारी ।
२, शिवसताक्षि नगपालिका– ९ बस्ने वर्ष ४७ को दिपक तामाङ ।
३, शिवसताक्षि नगपालिका– ६ बस्ने वर्ष ४२ को नविन तिम्सिना ।
४, शिवसताक्षि नगपालिका– ९ बस्ने वर्ष ३९ को प्रकाश लिम्बु ।
५, शिवसताक्षि नगपालिका– ९ बस्ने वर्ष ३७ को भिम बहादुर भण्डारी ।
६, शिवसताक्षि नगपालिका– ९ बस्ने वर्ष ४१ को दिनेश बाराकोटी ।
७,शिवसताक्षि नगपालिका– ११ बस्ने वर्ष ३२ को नरेन्द्र बिश्वकर्मा ।
८,शिवसताक्षि नगपालिका– ११ बस्ने वर्ष ३६ को लोक बहादुर बिश्वकर्मा ।
९, शिवसताक्षि नगपालिका– ९ बस्ने वर्ष ४१ को खगेन्द्र उप्रेती।
१०, शिवसताक्षि नगपालिका ९ बस्ने वर्ष ३९ को बिनोद खरेल (होटल साहु) ।
११, शिवसताक्षि नगपालिका– ९ बस्ने बर्ष २० सौगात मैनाली ।
१२, भारत कोलकत्ता बस्ने वर्ष ४१ को परिदोश पल ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.