
विराटनगर । आजबाट दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंको पाँच दिनको विदापछि आजबाट सरकारीसहितका कार्यालय खुलेका छन् ।
सप्तमी अर्थात असोज २४ गतेदेखि असोज २८ गतेसम्म बिदा भएको थियो । आज त्रियादशीका दिनदेखि कार्यालय खुलेको हो ।
विजयादशमीको टीका जमरा लगाउने क्रम कात्तिक १ गते पूर्णिमा सम्म रहनेछ ।

























