रविका समर्थकमाथि प्रहरीले हान्याे अश्रुग्यास र पानीको फोहोरा

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ४, आइतबार १४:१९

काठमाडौ‌ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रवि लामिछाने पक्राउपछि सडकमा उत्रिएका उनका समर्थकलाई प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।

रास्वपा कार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहरीले सुरूमा पानीको फोहोरा हानेको थियो । तर, प्रदर्शनकारी नहटेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

अश्रुग्यास प्रहार भएपछि रविका समर्थक तितरवितर भएका छन् । रविका समर्थक र सुरक्षाकर्मीबीच ठेलमठेलसमेत भएको थियो ।

रवि पक्राउ परेपछि स्थानीय प्रशासनले अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । निषेधित क्षेत्रमा उनका समर्थकले प्रदर्शन गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.